Saturday, December 7, 2019

महिला क्रिकेटमा विश्व कीर्तिमान बनाउन सफल सुदुरपश्चिमकी चेली अञ्जली चन्द भन्छिन् : खुशीकाे सीमा छैन

काठमाडौं । नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राखेकी थिइनन् । चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक,दुई विकेट लिने मात्र उनको लक्ष्य थियो । तर साग प्रतियोगिताले उनलाई विश्वस्तरमा चिनायो । माल्दिभ्सविरुद्धको खेलमा टी–२० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PrDYWv

No comments:

Post a Comment