Saturday, December 7, 2019

प्रेमी दिपेक्षसँग वैवाहिक जीवनमा बाँधिइन् अभिनेत्री ऋचा शर्मा

काठमाडौं । अभिनेत्री ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिएकी छन् । शनिवार प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका हुन् । विवाह समारोहमा दुवै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्बिर फेसबुकमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Yu3EWA

No comments:

Post a Comment