Tuesday, December 17, 2019

‘वीर–बिक्रम २’ युरोप यात्रामा च्यारिटी शो गर्दै

पोर्तुगल। नेपाली चलचित्र वीर–बिक्रम २ युरोपभित्र प्रदर्शन गरिने भएको छ । ‘चेली’ बचाउन ‘हेली’ अभियानको उद्धेश्य लिएर सुपर हिट नेपाली चलचित्र वीर–बिक्रम २ युरोपको विभिन्न शहरमा प्रदर्शनमा ल्याउन लागिएको हो । नेपालका दुर्गम क्षेत्रका गर्भवती महिलाहरुको समयमै उपचार नपाई प्रसुती हुन नस्कदा हुने मृत्‍युदरलाई कम गर्न हेलिकप्टर किन्ने अभियान थालिएको हो । हरेक वर्ष दुर्गम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/38INe1D

No comments:

Post a Comment