Wednesday, December 11, 2019

१३ औं सागमा स्वर्ण पदक विजेतालाई जनही ९ लाख दिने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाडौं । १३ औं दक्षिण एसियाली खेदकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता खेलाडीहरुलाई सरकारले जनही ९ लाख दिने भएको छ । बुधबार दिउँसो बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीहरुलाई प्रतिब्यक्ति नौ लाख दिने घोषणा गर्नुभएको हो । त्यस्तै प्रधानमन्त्री ओली रजत जित्ने खेलाडीहरुलाई प्रतिब्यक्ति ६ लाख र कांश्य जित्ने खेलाडीहरुलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38sVbI1

No comments:

Post a Comment