Monday, December 2, 2019

कराँतेकाे महिला टिम कातामा पनि नेपालले जित्याे स्वर्ण

काठमाडौं । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले फेरि अर्काे स्वर्ण पदक जितेकाे छ । सातदाेबाटाेस्थित नव निर्मित कराते हलमा भएकाे कराँतेअन्तरगत महिला टिम कातामा नेपालले स्वर्ण जितेको हाे । नेपालका लागि निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले फाइनलमा पाकिस्तानलाइ पराजित गर्दै स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रहँदा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37Z4pLF

No comments:

Post a Comment