Wednesday, December 4, 2019

फिल्म ‘सेल्फी किङ्ग’ को टिजर यस्ताे बन्याे

काठमाडौं। फिल्म ‘सेल्फी किङ्ग’ को टिजर रिलिज भएको छ। टिजरमा सेलिव्रेटीको क्रेज र फ्रस्टेसनलाई प्रस्तुत गरिएको छ । फिल्ममा अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको छ । फिल्म ‘सेल्फी किङ्ग’लाई विशाल सापकोटाले निर्देशन गरेका छन् भने लेखन पनि उनकै रहेको छ । सुभाष थापा र दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेका फिल्मलाई सुशन प्रजापतिले खिचेका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DLsXdw

No comments:

Post a Comment