Monday, December 2, 2019

मार्सलआर्टमा चम्किलो प्रदर्शन : ट्रायथलनमा ऐतिहासिक स्वर्ण, नेपालको खातामा ५ स्वर्ण भित्रियो

काठमाडौं, १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन भएपछि पहिलो दिनका विभिन्न खेलहरुमा नेपाली खेलाडीहरुले शानदार सुरुवात गरेका छन् । मार्सलआर्टमा नेपालले यसपटक पनि काठमाडौंमा आयोजित पछिल्लो आठौं सागमा झैँ पदक बटुल्छन् भन्ने आशामा मलजल थप्दै गर्विलो प्रदर्शन गरेका छन् । ट्रायथलनको महिला स्पर्धामा पनि नेपालले पहिलोपटक ऐतिहासिक स्वर्ण पदक जित्न […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2r6ai9h

No comments:

Post a Comment