Monday, December 2, 2019

कराँतेमा मात्रै नेपाललाई तीन स्वर्ण, मण्डेकाजीकाे टिमसँग श्रीलंका पराजित

नवीन कुलुङ काठमाडौं १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष समूह काँतामा पनि नेपालले स्वर्ण पदक जित्न सफल भएको छ । ललितपुरको सातदोबाटोस्थित नवनिर्मित कराँते हल भएको फाइनल खेलमा नेपालले श्रीलंकालाई हराउँदै स्वर्ण पदकजितेको हो । नेपालले २५ दशमलव ५४ अंक जोड्दा श्रीलंकाले २४ दशमलव ८८ अंक मात्रै जोड्न सफल भयो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35QAd3F

No comments:

Post a Comment