Thursday, December 19, 2019

पोखरा प्रिमियर लिग क्रिकेटमा आज दुई खेल हुँदै

पाेखरा । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (शुक्रबार) दुई खेल हुँदैछ । पहिलो खेलमा पोखरा पल्टन र बुटवल ब्लास्टर्स तथा दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ । पोखरा क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे पोखरा र वुटबल भिड्नेछन् । डिफेन्डिङ च्याम्पियन पोखराले खेलेको तीन खेल मध्ये एउटामा मात्रै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2rVlxlG

No comments:

Post a Comment