Thursday, December 5, 2019

सागको छैठौं दिन आज : १९ खेलमा प्रतिस्पर्धा हुँदै, पुरुष क्रिकेटमा नेपालले माल्दिभ्ससँग खेल्दै

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौं र पोखरा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेभएको हो । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PgfQX6

No comments:

Post a Comment