Sunday, December 1, 2019

साग : खोखो महिलामा नेपालको जित

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले बङ्गलादेशलाई २१–१९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । खोखोमा नेपालले पहिलोपटक बङ्गलादेशलाई पराजित गरेको हो । पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OYIwnj

No comments:

Post a Comment