Sunday, December 1, 2019

साग पुरुष भलिबल : श्रीलंकाको संघर्षलाई चिर्दै भारत फाइनलमा प्रवेश

काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलतर्फ पनि भारतले नै फाइनलमा स्थान बनाएको छ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै स्वर्ण पदकको प्रतिष्पर्धामा आफुलाई उभ्याएको छ । भारतले स्वर्ण पदकका लागि चीर प्रतिद्धन्द्धी पाकिस्तान र बंगलादेश विजेतासँग खेल्ने छ । पाकिस्तान समूह बी बाट विजेताको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ODbXfK

No comments:

Post a Comment