Sunday, December 22, 2019

जयकर स्मृति टेनिसको उपाधि आर्यन र ईशालाई

काठमाडौं । आर्यन गिरी र इशा श्री शाहले १७ औं जयकर स्मृति राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ तर्फको उपाधि हात पारेको छन् । विजयी खेलाडीहरुले नगद रु २५ हजार, मेडल तथा प्रमाण–पत्र प्राप्त गरे । आइतबार सम्पन्न भएको पुरुष तर्फको फाइनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधि उचालेका हुन् । त्यस्तै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZdAknT

No comments:

Post a Comment