Wednesday, December 25, 2019

एक्सेल्सियर यु–१२ फुटबलको सेमिफाइनलमा

काठमाडौं,९ पुष । आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्टलाई ५–२ गोलले पराजित ग¥यो । एक्सेल्सियरका जोयल लामाले ४ तथा निभान पौडेलले १ गोल गरे । रेडिअन्टका खडक रावत र सरिश खड्काले गोल गरे । सोही स्पर्धामा युकेश नेगी र कुलदेव […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2rqtaA6

No comments:

Post a Comment