Saturday, December 7, 2019

सिटीमाथि युनाइटेडकाे २–१ गोल अन्तरकाे जित

एजेन्सी । इंगलिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीलाई म्यानचेस्टर युनाइटेडले पराजित गरेको छ । आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाईटेडले सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको मैदानमा मार्कोस राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २३ औं मिनेटमा अग्रता दिलाएका थिए । २९ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई २–० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Yu4Jy0

No comments:

Post a Comment