Sunday, December 8, 2019

सकिए कुस्तीका खेल : भारतकाे पाेल्टामा १४ स्वर्ण, नेपाल चाैथाे स्थानमा

घनश्याम मिश्र जनकपुरधाम, २३ मंसिर । यहाँ जारी दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती प्रतियोगिताकाे चाैथाे दिन अाज २ स्वर्णका लागि प्रतिस्पर्धा सकिएसँगै कुस्ती खेल समापन भएकाे छ । आज भएको २ अलग-अलग समुहको कुस्तीमा भारतले दुवै स्वर्ण पदक हात पारेको छ । सुरूदेखि नै कुस्तीमा भारतकाे राज चलेकाे छ । आज भएको दुइ कुस्तीमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/341q8j1

No comments:

Post a Comment