Tuesday, December 10, 2019

सागमा पदक जितेका नेपाली खेलाडीलाई प्रधानमन्त्रीले भेट्ने, पुरस्कार घोषणा गर्ने तयारी

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आमन्त्रण गर्नुभएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो सवा २ वजे पदक विजेता खेलाडीहरुलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो । सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गर्नुभएको हाे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PzVPut

No comments:

Post a Comment