Thursday, December 26, 2019

अभिनेत्री विनिता बराल आमा बनिन्

काठमाडौं । ‘चपली हाइट’फेम अभिनेत्री विनिता बरालले छोरीलाई जन्म दिएकी छन् । अमेरिकामा रहँदै आएकी विनिताले सोसल मिडिया फेसबुक मार्फत छोरीलाई जन्म दिएकी बताएकी हुन् । अध्ययनका लागि भन्दै अमेरिका हानिएकी विनिताले केही महिना अघि मात्रै तिलक पौडेलसँग विवाह गरेकी थिइन् । अभिनेत्री बरालले आफ्नो छोरीको नाम ‘काया’ राखेकी छन् । विनिता बरालले डेब्यु फिल्म […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Zm4qFQ

No comments:

Post a Comment