Wednesday, December 4, 2019

साइक्लिङकाे महिला र पुरूष दुवैतर्फ नेपालले जित्याे २ स्वर्ण, २ रजत

काठमाडाैँ, १८ मंसिर । जारी १३ औँ सागमा नेपालले साइक्लिङमा पुनः स्वर्ण पदक हात पारेकाे छ । बुधबार भएको प्रतिस्पर्धामा नेपालले यस विधामा २ स्वर्ण जितेकाे हाे । साइक्लिङकाे पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले १/१ स्वर्ण पदक जितेका हुन् ।यससँगै नपालको कुल स्वर्ण पदक संख्या २७ पुगेको छ । बुधबार गोकर्णमा भएको प्रतिस्पर्धामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DJYqg2

No comments:

Post a Comment