Tuesday, December 10, 2019

‘ब्वाइजकट’ कपालकी अश्वेत सुन्दरीले जितिन् मिस युनिभर्सको ताज

एजेन्सी । दक्षिण अफ्रिकाकी सुन्दरी जोजीबिनी टुन्जीले मिस युनिभर्स २०१९को ताज पहिरिएकी छन्। आइतबार राती अमेरिकाको जर्जियामा भएको अन्तिम प्रतिष्पर्धामा अन्य देशका सुन्दरीलाई पछि पार्दै ब्वाइजकट कपाल काटेकी जोजिबिनीले टाइटल हात पार्न सफल भएकी हुन् । स्विमसुट, गाउन राउन्ड र प्रश्नोत्तर राउन्डपछि उनले यो ताज जितेकी हुन् । २६ वर्षिया जोजिबिनीले प्रश्नोत्तर राउण्डमा भनिन् –‘म […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P453jH

No comments:

Post a Comment