Thursday, December 19, 2019

‘आमा’ को ट्रेलर यस्तो बन्यो

काठमाडौं । फिल्म ‘आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको फिल्मको ट्रेलर सार्वजनिक भएको हो । बिहिबार सार्वजनिक भएको ‘आमा’ फिल्मको ट्रेलरमा नेपालको सरकारी अस्पतालमा बिरामीलाई उपचार गर्नका लागि आवश्यक सामाग्री नभएको र जनताको गरिबी पनलाई प्रस्तुत गरिएको छ । ‘आमा’ फिल्मको मुख्य भूमिका आमामा मिथिला शर्मा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/38PQ2Kp

No comments:

Post a Comment