Thursday, December 5, 2019

५ हजार मिटर दौडमा भारतलाई पछि पार्दै नेपालले जित्याे स्वर्ण, कास्य पनि नेपालकै पाेल्टामा

काठमाडौं, २० मंसिर । जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालले पुन: एक स्वर्ण पदक हात पारेकाे छ । शुक्रबार बिहान भएकाे ५ हजार मिटर दौडमा नेपालले एक स्वर्णसहित एक कास्य पदक हात पारेकाे हाे । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको सिन्थेटिक ट्रयाकमा भएकाे खेलमा नेपालका गोपीचन्द्र पार्कीले जम्मा १४ मिनेट ५४.२० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2sQvuAS

No comments:

Post a Comment