Saturday, December 14, 2019

मध्यपुरथिमि नगरपालिकाद्वारा स्वर्ण पदक विजेता मन्देकाजीलाई ५ लाख ५५ हजार पुरस्कारसहित सम्मान

भक्तपुर, २९ मंसिर । मध्यपुरथिमि नगरपालिकाले तेह्राैँ दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुनुहुन्छ । भव्य नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LVEfQN

No comments:

Post a Comment