Saturday, December 14, 2019

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग आजबाट सुरु

पाेखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) आज (आइतबार)बाट सरु हुँदै छ । पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्नेछ । पोखरास्थित पोखरा क्रिकेट रंगशालामा दुवै टोली मैदान उत्रँदा पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा जित हात पार्दै दुवै टोली लिगमा सुखद सुरुवात गर्न चाहान्छन् । राष्ट्रिय टिमका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2thxxxX

No comments:

Post a Comment