Monday, December 23, 2019

शहीद स्मारक ए डिभिजन लिग : मनाङको दोस्रो जित, आर्मी अन्तिम समयमा चुक्यो

काठमाडौं, ७ पुष । अन्तिम समयको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले जारी कतार एयरवेज शहीद स्मारका ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ । खेलको अन्तिम समयमा दयानन्द सिंहको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल आर्मीको त्रिभूवन क्लबलाई १ – ० संघर्षपूर्ण अन्तरमा पराजित गर्न सफल भएको हो । दशरथ रंगशालामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Qbr0gf

No comments:

Post a Comment