Monday, December 16, 2019

पोखरा पल्टनले लिग चरणको दोस्रो खेलमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दै

पाेखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ । पोखरा पल्टनले लिग चरणको आफ्नो दोस्रो खेलमा चितवन राइनोजसंग प्रतिस्पर्धा गर्ने लागेको हो । पोखरा क्रिकेट रंगशालामा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ । साविक विजेता पोखरा लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवशको यात्रा सहज बनाउन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YTnYkA

No comments:

Post a Comment