Monday, December 16, 2019

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् । मंगलबार पहिलो खेलमा न्युरोड टिम एनआरटी र सरस्वतीबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनको साढे १२ बजे सुरु हुनेछ । यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा दिउँसो साढे २ बजे भिडन्त […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PrcXUA

No comments:

Post a Comment