Wednesday, December 11, 2019

नेपाली खेलाडीको यस पटकको प्रदर्शन सराहनीय र उपलब्धिमुलक : दीपक विष्ट

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद सागमा ५१ स्वर्णसहित कुल २०६ पदक जितेको हिसावले नेपालले ऐतिहासिक सफलता हात पार्न सफल भएको छ । तेस्रो पटक सागको आयोजक बनेको नेपाल पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भयो । सागमा नेपालको लक्ष्य पूरा गर्न खेलाडी पनि खरो उत्रिए । जसले गर्दा सागको ईतिहासमा नेपालले अहिलेसम्म सर्वाधिक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38risKr

No comments:

Post a Comment