Wednesday, December 18, 2019

गायक मोहन खड्काको ‘चिसो महिना पुषै’ सार्वजनिक

कृष्ण पाण्डे, बुटवल । लोक तथा दोहोरी गायक मोहन खड्काको नयाँ गीत ‘चिसो महिना पुषै’को सार्वजनिक भएको छ । गायक खड्का र तुलसी घर्ती मगरको आवाजमा रहेको उक्त गीतमा नेत्र अर्यालको शब्द रहेको छ । बिनोद भण्डारीको ‘कन्सेप्ट’ तथा निर्देशनमा तयार पारिएको यस गीतमा आफ्नो जीवनसाथी, जसलाई प्राणभन्दा बढी माया गरिन्छ । सोही मान्छे बिरामी, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2r4hvXD

No comments:

Post a Comment