Sunday, December 22, 2019

पीपीएल : साविक विजेता चितवन राइनोज फाइनल नजिक, विराटनरको विजोग

उत्तम पौडेल, पोखरा, ६ पुष । विराटनगर टाइटनलाई १८ रनले हराउँदै साविक उपविजेता चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनल नजिक पुगेको छ । यो जितका साथ चितवनले एक खेल अगावै प्लेअफको यात्रा पनि पक्का गरेको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको चितवनले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४६ रन बनाएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/370B9mI

No comments:

Post a Comment