Saturday, December 14, 2019

‘कस्तो अचम्म’ टेलिसिरियलका कलाकार र प्राबिधिक सम्मानित

काभ्रेपलान्चोक । हाँस्य सिरियल ‘कस्तो अचम्म’ का कलाकार र प्राबिधिक सम्मानित भएका छन् । शनिबार काभ्रेपलान्चोकको दोलालघाटस्थित भोटेकोसी नदीको किनारामा भएको वनभोज कार्यक्रमका दौरान हाँस्य सिरियल ‘कस्तो अचम्म’का कलाकार र प्राविधिकहरुलाई सम्मानित गरिएको हो । हालसालै सुरु भएको हास्य सिरियल कस्तो अचम्मले हास्यास्पद ढङ्गले समाजमा रहेका, राजनीतिक क्षेत्रका विकृतिहरुलाई हटाउनका निमित्त र समाजमा चेतना फैलाउन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Pj8HX9

No comments:

Post a Comment