Sunday, December 22, 2019

म्यानचेस्टर युनाइटेडको यो पाँचौँ हार, वाट्फोर्डसँग २–० ले पराजित

एजेन्सी । इङिलश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार भएको खेलमा युनाइटेड लिगको पुछारमा रहेको टिम वाट्फोर्डसँग २–० गोल अन्तरले पराजित भएको हो । वाट्फोर्डलाई जित दिलाउन इस्माइला सार र ट्रोय डेनीले एक एक गोल गरे । वाट्फोर्डमा मैदानमा घरेलु टोलीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको युनाइटेडले दोस्रो हाफमा दुई गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ml5bJI

No comments:

Post a Comment