Sunday, December 22, 2019

रियल मड्रिड बराबरीमा रोकियाे, बार्सिलाेनालाई फाइदा

एजेन्सी, ७ पुस । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मड्रिड बराबरीमा रोकिएको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा रियल मड्रिड एथ्लेटिक बिल्बाओलेसँग गोलरहित बाराबरीमा रोकिएको हो । रियल मड्रिडले खेल दबाबमा राखे पनि गोल गर्न भने सकेन । खेल समयअवधिभर रियल मड्रिडले २० पटक प्राहर गरेकाे थियाे । २० पटक प्राहर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PNPZHr

No comments:

Post a Comment