Tuesday, December 24, 2019

पीपीएलमा आज लिग चरणको अन्तिम एक खेल हुँदै

काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज लिग चरणको अन्तिम एक खेल हुदैछ । अन्तिम खेलमा वुटवल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ । खेल पोखरा रंगशालामा बिहान साढे ११ बजे सुरु हुनेछ । यसअघिनै प्ले अफमा स्थान पक्का भएको वुटवललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जिते निकाले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MscEqD

No comments:

Post a Comment