Monday, December 9, 2019

१३ औं साग : २० बर्ष पछाडि बक्सिङमा मिनुले दिलाइन् नेपाललाई पहिलो स्वर्ण पदक

ललितपुर । १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तरगतको बक्सिङ खेलमा मिनु गुरुङले २० बर्ष पछाडि नेपाललाई पहिलो स्वर्ण दिलाएकी छिन् । सोमबार ललितपुरस्थित कराँते एकेडेमीमा जारी बक्सिङ खेलमा नेपाललाई पहिलो स्वर्ण जितेकी हुन् । गुरुङले पहिलो स्वर्ण जित्ने क्रममा महिला स्पर्धाको ५४ किलो तौल समूहमा भारतकी शिक्षालाई अंकको आधारमा हराउँदै २० बर्ष पछाडि स्वर्ण पदक जितेकी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3449JKT

No comments:

Post a Comment