Tuesday, December 24, 2019

एक दिवसीय क्रिकेटकाे नयाँ वरीयतामा नेपाल १८ औँ स्थानमा यथावत

काठमाडाैँ, ८ पुष । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PRc9Z8

No comments:

Post a Comment