Tuesday, December 24, 2019

सलमान खानको ‘दबंग–३’ले चार दिनमा कति कमायो ?

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’ दर्शकमाझ रिलिजमा आएको चारदिन भइसकेको छ । ‘दबंग–३’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । पछिल्लो केहीसमय यता भारतमा सीएए र एनआरसीलाई लिएर चर्को विरोध भइरहेको छ, जसको बाबजुद पनि सलमानको ‘दबंग–३’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । एक साता नपुग्दै सलमानको फिल्मले ९० करोडको हाराहारीमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MnatVc

No comments:

Post a Comment