Saturday, December 7, 2019

साग पुरूष क्रिकेट : नेपाल बंगलादेशसँग ४४ रनले पराजित, नेपाल काश्यमै सिमित

काठमाडौं । दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भएको छ । कीर्तिपुरस्थित क्रिकेट रंगशालामा भएको खेलमा नेपाल ४४ रनले पराजित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १५५ रन बनायो । बंगलादेशले सुरुवात राम्रो गर्न नसक्दा १६ रनमा तीन विकेट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36bcpaP

No comments:

Post a Comment