Wednesday, December 25, 2019

गायक रामकृष्ण र पत्नी निलमबीच सम्बन्धविच्छेद

काठमाडौं,९ पुष । गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्धविच्छेद भएको छ । शाहले मंगलबार सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएपछि उनीहरुबीचको दशक लामो सम्बन्ध टुटेको हो । बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाकाे एकल इजलासले ढकाल र शाहको सम्बन्धविच्छेदको मुद्दा टुंग्याएको हाे । शाहले ढकालबाट कुनै पनि अंश नलिने सहमति भएको समेत बताइएकाे […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZrGPDM

No comments:

Post a Comment