Wednesday, December 25, 2019

भारतीय चर्चित गायिका आशा भोस्ले काठमाडौंमा

काठमाडौं । भारतीय चर्चित गायिका आशा भोस्ले काठमाडौं आइपुगेकी छन् । उनी साधना कला केन्द्रको निमन्त्रणमा बुधबार दिउँसो ४ः३० बजे काठमाडौं आइपुगेकी हुन् । गायिका भोस्लेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनले शनिबार संगीतकार रणजित गजमेरको केही गीतहरु प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी गराएका छन् । उक्त कार्यक्रममा गायिका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EPxzzx

No comments:

Post a Comment