Saturday, December 21, 2019

अलाभेसमाथि बार्सिलाेनाकाे शानदार जित

एजेन्सी, ६ पुस । स्पेनिस ला लिगा अन्तर्गत अलाभेसमाथि बार्सिलोनाले शानदार जित निकालेको छ । शनिबार आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले अलाभेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई शानदार जित दिलाउनको लागि क्याप्टेन लियोनेल मेस्सी, एन्टोइन ग्रिज्मन, आर्टुरो भिडाल र लुइस सुआरेजले समान एक/एक गोल गरे । अलाभेसकाे लागि पेरे पोन्सले एक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q7Ef1n

No comments:

Post a Comment