Wednesday, December 25, 2019

जारी ए डिभिजन लिग आकर्षक हुन्छ भन्ने आशा छ : विज्ञानराज शर्मा, संयोजक, लिग कमिटी

काठमाडौं, ०९ पुष । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेपालको सर्वाधिक महत्वको र पुरानो फुटबल लिग ‘शहीद स्मारक ए डिभिजन फुटबल लिग’ चलिरहेको छ । गत मंसिर २८ गतेबाट सुरु भएको लिगमा नेपालका १४ वटा ए डिभिजन क्बलहरुले प्रतिस्पर्धा गरिरहेका छन् । लामो समयसम्म रोकिएको लिग गत वर्ष रेलिगेशन नहुने प्रावधानसहित सञ्चालन भएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2tQcpzf

No comments:

Post a Comment