Sunday, December 8, 2019

६० वर्षीया अभिनेत्री नीना गुप्ता छोटो पहिरनका कारण भाइरल

एजेन्सी । बलिउड नायिका नीना गुप्ताको पहिरनलाई लिएर सामाजिक संजालमा चर्चा शुरु भएको छ । फिल्मी क्षेत्रमा एक उमेरसम्म ग्ल्यामरस देखिन र टिकिरहन मेकअप र पहिरनको मेन्टेन अपरिहार्य जस्तै भएपनि धेरैजसोे नायिकाहरु उमेर बढ्दै गएपछि आफ्नो फिटनेसमा ध्यान दिन छाड्छन् । तर भारतीय अभिनेत्री नीना गुप्ता ६० वर्षको उमेरमा पनि उत्त्तिकै फिट र फेसनेबल मानिन्छिन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/38lEHS6

No comments:

Post a Comment