Saturday, December 14, 2019

यूरो किड्सद्वारा बुद्धिबहादुर तामाङ सम्मानित

काठमाडौं, २८ मंसिर । गोंगबुस्थित यूरो किड्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङका स्वर्ण विजेता बुद्धिबहादुर तामाङलाई शनिबार सम्मान गरेको छ । यूरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नगदसहित सम्मान गरेको हो । बुद्धिले पुरुष क्रस कन्ट्रीको २० किलोमिटर दूरीमा स्वर्ण जितेका थिए । बुद्धिसहित नेपालले विभिन्न स्पर्धामा ४ स्वर्ण जितेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36xqRtW

No comments:

Post a Comment