Thursday, December 19, 2019

पीपीएल : पारस र रोहन चम्किदा चितवनले दियो बुटवललाई चुनौतीपूर्ण लक्ष्य

पोखरा, ३ पुष । कप्तान पारस खड्का र रोहन मुस्तफाको अर्धशतकीय योगदानको सहयोगमा पोखरा प्रिमियर लिग पीपीएलमा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २ सय ४ रनको चुनौतीपूर्ण लक्ष्य पेश गरेको छ । पोखरा क्रिकेट मैदानमा बिहीबार टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा तीन विकेटको खर्चमा २०३ रन बनायो । पीपीएलको हालसम्मको इतिहासमा यो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q1ligQ

No comments:

Post a Comment