Wednesday, December 4, 2019

१३ औं साग : पोखरामा सम्पन्न ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ काँस्य

उत्तम पौडेल, पोखरा, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ काँस्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2r2UOmL

No comments:

Post a Comment