Wednesday, December 18, 2019

बरुण र श्रद्धाको ‘स्ट्रीट डान्सर–थ्रिडी’को ट्रेलर आउट

बलिउड अभिनेता बरुण धवन, श्रद्धा कपुर, नोरा फतेही र प्रभु देवा स्टार ‘स्ट्रीट डान्सर–थ्रिडी’को ट्रेलर आउट भएको छ । यो फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् । डान्स बेस्ड यस फिल्मको ट्रलरलाई दर्शकहरुले रुचाइरहेका छन् । यो फिल्म २४ जनवरी २०२० बाट दर्शकमाझ रिलिजमा आउँदैछ । रेमोको यस फिल्मलाई भारत–पाकिस्तानको एङगलबाट प्रस्तुत गरिएको छ, जहाँ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PyIfJm

No comments:

Post a Comment