Friday, December 20, 2019

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडाैँ, ५ पुष । सहिद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुँदैछन् । शनिबार लिगको दशाैँ खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे सुरु हुनेछ । त्यस्तै दिनको दोस्रो खेलमा गत सिजनको उपबिजेता संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q5DOEF

No comments:

Post a Comment