Friday, December 6, 2019

साग महिला म्याराथन : पुष्पा भण्डारीले नेपाललाई रजत जिताइन्

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार बिहान भएको ४२ किलोमिटरको महिलातर्फको म्याराथन दौडमा नेपालले रजत जितेको छ । श्रीलंकाकी प्रतिस्पर्धी हिरुनी केसाले स्वर्ण चुम्दै आफुलाई अब्बल सावित गर्दा नेपालकी पुष्पा भण्डारी दोस्रो हुँदै रजत जिताएकी हुन् । श्रीलांकाले २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा ४२ किलोमिटर दौड पूरा गर्दा नेपालले २ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qy7PV4

No comments:

Post a Comment