Friday, December 6, 2019

म्याराथनमा नेपाललाई स्वर्ण, किरण सिंहले ४२ किमि दूरी २ घण्टा २१ मिनट १६ सेकेन्डमा पूरा गरे

काठमाडौँ, २१ मंसिर । जारी १३ औँ साग को म्याराथनमा नेपालले स्वर्णपदक हात पारेको छ । कुल ४२ किलोटिर लम्बाईको सो म्याराथनमा नेपालका किरण सिंहले स्वर्ण पदक हात पारेका हुन् । आज बिहान दशरतथ रंगशालाबाट सुरु भएर विभिन्न स्थान हुँदै पुनः सोही रंगशालामा आई टुंगिएको म्याराथनमा नेपालका धावक सिंहले निर्धारित दूरी २ घण्टा २१ मिनट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33YoE92

No comments:

Post a Comment